Analyzing the commitments

We have built an AI-assisted reading pipeline for major political party manifestos. The pipeline extracts and organises commitments across themes including Startups, Entrepreneurship, Artificial Intelligence, Digital Rights, Data Protection, and Digital Infrastructure to enable clear, comparable public-facing visualisations.

Manifesto Extraction Overview

Total Commitments

101

Theme Count

7

Parties Represented

4

Commitment Under Themes

Start-up
14
Entrepreneurship
18
Industry and Innovation
24
AI
7
Digital Rights
6
Data Protection
11
Digital/computing infrastructure
21

Under this, we have analysed all seven identified themes from the four major political parties' manifestos and presented the number of commitments they have made under each theme.

Distribution of commitments among parties

Here we are presenting the ratio of commitments under the seven themes made by each political party.

Interactive Manifesto Visualization

Theme(total)
NCRSPUMLRPP| Low HighHover for details · Click to read →
📋

Select a cell, party, or theme

Click any coloured cell in the grid to view the detailed commitments here

💡

How to use this visualization

Each number shows how many commitments a party (column) made under a theme (row). Darker colours = more commitments. Toggle between # Count and % Share views using the toggle above. Hover any cell for a detailed tooltip, or click to read the full commitment text in the panel on the right.

Commitment Comparison Hub

Compare commitments from all parties at a glance. Filter by theme, read in English, and react to commitments one reaction per commitment per device.

Filter by Theme

NC

Nepali Congress

40 commitments

Start-upp.46

नयाँ सोच र परियोजना भएका युवालाई परियोजनाकै नयाँ सोचर थितोमा ५ देखि ५० लाख रूपैयाँसम्मको 'बिउ पुँजी' उपलब्ध गराउँछौ । परियोजना युवा उद्यमीका लागि २५ प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत क्रण र भएका युवालाई २५ प्रतिशत स्व-लगानीको मोडल कार्यान्वयन गर्छौं । स्टार्टअपहरूलाई केवल पुँजी उपलब्ध गराउने मात्र होइन, आवश्यक प्राविधिक सल्लाह र 'मेन्टरसिप' कार्यक्रममा समेत आबद्ध गराउँछौं । युवा उद्यमीको स्टार्टअपले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरणका लागि सरकारी खरिदमा प्राथमिकता दिने नीति लिन्छौं । नेपालमै बसेर काम गरिरहेका युवाको व्यवसायमा लगानी गर्ने निजी लगानीकर्तालाई विशेष सुविधा दिई लगानी गर्न प्रोत्साहन गर्छौ ।

Entrepreneurshipp.46

Industry and Innovationp.46

Start-upp.57

नयाँ सोच र परियोजना भएका युवालाई परियोजना धितोमा पाँच देखि ५० लाखसम्मको सहुलियतपूर्ण बिउ पुँजी उपलब्ध गराउँछौं । हामी युवाहरूमा उद्यमशीलताको विकास गर्छौं । यस्ता स्टार्टअप परियोजनाहरूमा निश्चित वर्षसम्म कर छुट दिन्छौं ।

Entrepreneurshipp.57

Start-upp.65

फर्किएका श्रमिकहरूलाई 'स्टार्टअप फण्ड' मा आबद्ध गराउँछौं र व्यवसायका लागि आवश्यक उपकरण तथा प्रविधि आयातमा विशेष अनुदान र कर छुट प्रदान गर्छौ । फर्किएका श्रमिकका लागि पेसा व्यवसाय गर्न ५० लाख रूमैयाँसम्मको सहुलियतपूर्ण त्रण, निश्चित अवधिको कर छुट र उद्यमशीलता प्रवर्धन गर्छौं ।

Entrepreneurshipp.65

Start-upp.80

उद्यमशीलता, स्टार्टअप, सहुलियत क्रण : प्राविधिक तथा व्यावसायिक शिक्षासँगै उद्यमशीलता तालीम, स्टार्टअप सहयोग, सहुलियत क्रण तथा व्यवसाय परामर्श कार्यक्रम ...

Entrepreneurshipp.80

उद्यमशीलता, स्टार्टअप, सहुलियत क्रण : प्राविधिक तथा व्यावसायिक शिक्षासँगै उद्यमशीलता तालीम, स्टार्टअप सहयोग, सहुलियत क्रण तथा व्यवसाय परामर्श कार्यक्रम ...

Start-upp.81

उद्यमशीलता र स्टार्टअप-मुखी क्याम्पस वातावरण : विश्व्वविद्यालयहरूमा इनोभेसन हब, इन्क्युबेसन केन्द्र र स्टार्टअप सहयोग कार्यक्रम स्थापना गरी विद्यार्थीलाई व्यवसाय स्थापना र विस्तारमा सहयोग गर्छौं ।

Entrepreneurshipp.81

Industry and Innovationp.81

Start-upp.154

स्नातकोत्तर तह अध्ययन पुरा गरेको दलित युवायुवतीलाई स्टार्टअप व्यवसाय दलित समुदायले सुरूवात गर्नको लागि परियोजना धितोमा ५० लाख सम्मको सहुलियत करण उपलब्ध गराउछौं ।

Entrepreneurshipp.154

स्नातकोत्तर तह अध्ययन पुरा गरेको दलित युवायुवतीलाई स्टार्टअप व्यवसाय दलित समुदायले सुरूवात गर्नको लागि परियोजना धितोमा ५० लाख सम्मको सहुलियत करण उपलब्ध गराउछौं ।

Start-upp.159

कर छुट, स्टार्टअप अनुदान : युवा उद्यमीलाई कर छुट, स्टार्टअप अनुदान र प्रविधि हस्तान्तरण गर्छौं ।

Entrepreneurshipp.159

कर छुट, स्टार्टअप अनुदान : युवा उद्यमीलाई कर छुट, स्टार्टअप अनुदान र प्रविधि हस्तान्तरण गर्छौं ।

Industry and Innovationp.159

कर छुट, स्टार्टअप अनुदान : युवा उद्यमीलाई कर छुट, स्टार्टअप अनुदान र प्रविधि हस्तान्तरण गर्छौं ।

Start-upp.160

थारू समुदायको संस्कृति प्रवर्धन गर्ने स्टार्टअप त्यहि समुदायले सञ्चालन गर्दा सहुलियतपूर्ण त्रण दिने व्यवस्था गर्छौ ।

Entrepreneurshipp.160

थारू समुदायको संस्कृति प्रवर्धन गर्ने स्टार्टअप त्यहि समुदायले सञ्चालन गर्दा सहुलियतपूर्ण त्रण दिने व्यवस्था गर्छौ ।

AIp.134

विद्यालय तहदेखि नै कोडिङ्ग, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र साइबर सुरक्षा जस्ता विषयलाई शिक्षाको मूलधारमा समाहित गरी ...

Industry and Innovationp.134

Digital Rightsp.46

डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान युवाहरूले कुनै पनि बन्देजबिना आफ्ना विचार, कला र आविष्कारहरूलाई अभिव्यक्त र प्रवर्द्धन गर्न सक्ने सामाजिक वातावरण निर्माण गर्छौं ।

Digital Rightsp.47

इन्टरनेटको पूर्ण खुल्लापन र अनलाइन अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै डिजिटल ज्ञानमा नेपाली युवालाई विश्वसँग जोड्छौं । डिजिटल हिसा र साइबर बुलिङ विरुद्ध स्पष्ट नीति, अभियान र कडा कानुनी सुरक्षा, दण्ड तथा पुनर्स्थापना प्रणाली विकास गर्छौं ।

Data Protectionp.47

Digital Rightsp.133

गाउँदेखि विश्वसम्म सूचनामा समान अधिकार सुनिश्चित गर्छौं ।

Data Protectionp.131

... डिजिटल गोपनीयता, साइबर सुरक्षा तथा सेवा विश्वसनीयतामा देखिएका चुनौती ...

Data Protectionp.132

साइबर सुरक्षा, डिजिटल गोपनीयता र सूचना विश्वसनीयताका लागि कानुनी र संस्थागत सुधार ... सुदृढीकरण ...

Data Protectionp.136

प्रणालीमा विश्वास र डाटा सुरक्षा : आम नागरिकको गोपनीयताको अधिकारको पूर्ण रक्षा गर्दै राज्य संकलित संवेदनशील व्यक्तिगत डाटा तथा सूचनाको अनधिकृत प्रयोगलाई गम्भीर अपराध मानी नागरिक मैत्री तथ्याङ्क सुरक्षा कानुन मार्फत विश्वसनीय सुरक्षा प्रणाली लागु गर्छौ । सबै संवेदनशील तथ्याङ्क अनिवार्य रूपमा नेपालभित्र सुरक्षित भण्डारण गर्छौं । ... अत्याधुनिक साइबर सुरक्षा केन्द्र स्थापना गरी नागरिकको गोपनीयता र देशको डिजिटल सुरक्षा सुदृढ बनाउँछौं । ... "जिरो ट्रस्ट' (20:०१) सिद्धान्तमा आधारित ... 'सार्वभौम क्लाउड पूर्वाधार' निर्माण गर्नेछौं ...

Digital/computing infrastructurep.136

Industry and Innovationp.80

अनुसन्धान, नवप्रवर्तन र निजी क्षेत्रसँगको सहकार्य : उच्चस्तरीय प्रयोगशाला, आधुनिक उपकरण ... राष्ट्रिय अनुसन्धान कोष स्थापना ...

Industry and Innovationp.81

निजी क्षेत्र ... सहकार्य गरी संयुक्त अनुसन्धान, इन्टर्नशिप, प्रविधि हस्तान्तरण ... रोजगारी सिर्जना ...

Entrepreneurshipp.81

निजी क्षेत्र ... सहकार्य गरी संयुक्त अनुसन्धान, इन्टर्नशिप, प्रविधि हस्तान्तरण ... रोजगारी सिर्जना ...

Industry and Innovationp.133

सूचना प्रविधि उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको सबल आधारस्तम्भ बनाउने ...

Industry and Innovationp.134

बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई नेपालमा विकास र नवप्रवर्तन केन्द्र स्थापना गर्न आकर्षित गर्नेछौं । ... उच्चस्तरीय आईटी तथा डिजिटल अर्थतन्त्र परिषद् ... ... स्वदेशी प्रविधि विकास गर्ने कम्पनीहरूलाई प्राथमिकता दिने नीति लिन्छौं ...

Digital/computing infrastructurep.134

बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई नेपालमा विकास र नवप्रवर्तन केन्द्र स्थापना गर्न आकर्षित गर्नेछौं । ... उच्चस्तरीय आईटी तथा डिजिटल अर्थतन्त्र परिषद् ... ... स्वदेशी प्रविधि विकास गर्ने कम्पनीहरूलाई प्राथमिकता दिने नीति लिन्छौं ...

Digital/computing infrastructurep.112

... बिजुली, दूरसञ्चार, इन्टरनेट सञ्चार सञ्जाल लगायतका पूर्वाधार एकीकृतरूपमा विकास ... प्रत्येक गाउँमा उच्च गतिको इन्टरनेट सेवा ... डिजिटल गाउँ ...

Digital/computing infrastructurep.131

... देशभर डिजिटल पूर्वाधार सुदृढीकरण गरी ... फाइबर नेटवर्क विस्तार ... उच्च गतिको इन्टरनेट ...

Digital/computing infrastructurep.136

... सूचना प्रणालीबिच प्रभावकारी अन्तर-आबद्धता सुनिश्चित ... Government Data Exchange ... Once–Only Principle ... ... 'सार्वभौम क्लाउड पूर्वाधार' ...

Data Protectionp.136

... सूचना प्रणालीबिच प्रभावकारी अन्तर-आबद्धता सुनिश्चित ... Government Data Exchange ... Once–Only Principle ... ... 'सार्वभौम क्लाउड पूर्वाधार' ...

Digital/computing infrastructurep.139

बहुभाषिक डिजिटल पर्यटन प्लेटफर्म ... एकीकृत ... पोर्टलबाट अनुमति, जानकारी, गुनासो र सेवा ... ... अन्तरक्रियात्मक एप, ५ जी कनेक्टिभिटी र डिजिटल अर्काइभ ...

RSP

Rastriya Swatantra Party (RSP)

19 commitments

Start-upp.9

स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोइन अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे' का कानुनी र प्राविधिक अइचनहरू तत्काल हटाउनेछौं। ... बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण क्रणको म्याक्रो व्यवस्था गर्नेछौँ।

Entrepreneurshipp.9

Digital/computing infrastructurep.9

Entrepreneurshipp.5

... दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ ... प्रतिस्पर्धीलाई प्रोत्साहित गर्ने ... उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्नु हाम्रो स्पष्ट प्रतिबद्धता हो।

Industry and Innovationp.5

... दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ ... प्रतिस्पर्धीलाई प्रोत्साहित गर्ने ... उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्नु हाम्रो स्पष्ट प्रतिबद्धता हो।

Entrepreneurshipp.7

... स्थानीय सीपमा आधारित उद्यमशील श्रमशक्ति, रोजगार र उद्यमको आधार ...

AIp.15

... कृत्रिम बुद्धिमत्ता युक्त 'असिस्टिभ टेक्नोलोजी' को बृहत्‌ प्रयोगमार्फत अपाङ्गता भएका बालबालिकाको शिक्षा र सिकाइमा ... सुनिश्चित गर्नेछौँ।

AIp.9

... नेपालले ... 'कृत्रिम बौद्धिकता' विधि तथा 'कम्पुटेसन' शक्ति पनि निर्यात गर्ने देशमा रूपान्तरण गर्नेछौँ।

Industry and Innovationp.9

... नेपालले ... 'कृत्रिम बौद्धिकता' विधि तथा 'कम्पुटेसन' शक्ति पनि निर्यात गर्ने देशमा रूपान्तरण गर्नेछौँ।

Digital/computing infrastructurep.9

... नेपालले ... 'कृत्रिम बौद्धिकता' विधि तथा 'कम्पुटेसन' शक्ति पनि निर्यात गर्ने देशमा रूपान्तरण गर्नेछौँ।

Data Protectionp.9

... साइबर सुरक्षा, ... विवरणको गोपनीयता र सुरक्षा ...

Digital Rightsp.9

... साइबर सुरक्षा, ... विवरणको गोपनीयता र सुरक्षा ...

Industry and Innovationp.9

... सूचना प्रविधि (आईटी) क्षेत्रलाई ' राष्ट्रिय रणनीतिक उद्योग' घोषणा गर्नेछौं। ... निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर गर्नेछौँ। ... नेपाललाई र्लोबल टेक हब' बनाउन ... अत्याधुनिक डिजिटल पार्क' ...

Digital/computing infrastructurep.9

... सूचना प्रविधि (आईटी) क्षेत्रलाई ' राष्ट्रिय रणनीतिक उद्योग' घोषणा गर्नेछौं। ... निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर गर्नेछौँ। ... नेपाललाई र्लोबल टेक हब' बनाउन ... अत्याधुनिक डिजिटल पार्क' ...

Digital/computing infrastructurep.2

सार्वजनिक सेवा लाइनमा नभई, अनलाइनमा हुनेछ। ... एकीकृत राष्ट्रिय डाटाबेस निर्माण गर्छौ ...

Digital/computing infrastructurep.3

... कागजमा आधारित प्रशासनिक प्रक्रिया ... अन्त्य ... डिजिटल हस्ताक्षर प्रणालीलाई कानुनी रूपमा अनिवार्य गर्नेछौं ...

Data Protectionp.3

... कागजमा आधारित प्रशासनिक प्रक्रिया ... अन्त्य ... डिजिटल हस्ताक्षर प्रणालीलाई कानुनी रूपमा अनिवार्य गर्नेछौं ...

Digital/computing infrastructurep.9

सार्वजनिक डिजिटल पूर्वाधार, डेटा सेन्ट, क्लाउड सेवा, साइबर सुरक्षा, ... उच्च-गतिको कनेक्टिभिटीमा प्राथमिकताका साथ लगानी गर्नेछौँ। ... स्याटेलाइट तथा अन्य उन्नत प्रविधिमार्फत स्वतन्त, सुरक्षित ... सार्वभौम डिजिटल संरचना ...

UML

CPN-UML

27 commitments

Start-upp.40

... स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन ... युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैङ्क कार्ड उपलब्ध गराउनेछौँ।

Entrepreneurshipp.40

... स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन ... युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैङ्क कार्ड उपलब्ध गराउनेछौँ।

Start-upp.73

... उद्यमशीलता प्रवर्द्धनका लागि ... इन्टर्नसिप, स्टार्टअप सहायता र बिउपूँजीको व्यवस्था ... स्टार्टअप, इनोवेसन हब र इन्क्युबेटर सेण्टरमार्फत नयाँ व्यवसाय प्रवर्द्धन गर्न सरल प्रक्रिया, कर सहुलियत, प्रारम्भिक लगानी सहयोग गर्नेछौं ।

Entrepreneurshipp.73

Industry and Innovationp.73

Start-upp.74

... अन्तर्राष्ट्रिय स्टार्टअप नेटवर्क र नवप्रवर्तन हबसँग सहकार्य विस्तार ...

Industry and Innovationp.74

... अन्तर्राष्ट्रिय स्टार्टअप नेटवर्क र नवप्रवर्तन हबसँग सहकार्य विस्तार ...

Entrepreneurshipp.73

युवा पुस्तालाई ... उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सिर्जना ... मार्फत सशक्त ...

Industry and Innovationp.73

युवा पुस्तालाई ... उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सिर्जना ... मार्फत सशक्त ...

AIp.68

कृत्रिम बुद्धिमत्ता (एआइ) र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता ... सोभरन लार्ज ल्याङ्वेज मोडल विकास र प्रयोग ... ... एआइ केन्द्र ... स्थापना र सञ्चालन ...

Industry and Innovationp.68

कृत्रिम बुद्धिमत्ता (एआइ) र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता ... सोभरन लार्ज ल्याङ्वेज मोडल विकास र प्रयोग ... ... एआइ केन्द्र ... स्थापना र सञ्चालन ...

Digital/computing infrastructurep.68

AIp.40

... एआई (1), कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास ... तालिम ...

Industry and Innovationp.40

... एआई (1), कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास ... तालिम ...

Digital Rightsp.40

डिजिटल स्वतन्त्रता र विश्वव्यापी पहुँच

Data Protectionp.72

वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने छौं । ... वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गर्नेछौं ।

Digital/computing infrastructurep.72

वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने छौं । ... वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गर्नेछौं ।

Industry and Innovationp.74

विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग सहकार्यमा नवप्रवर्तन तथा अनुसन्धान परियोजना अघि बढाउनेछौं । “युवा इनोभेसन पुरस्कार” र “उद्यमशीलता छात्रवृत्ति” ...

Entrepreneurshipp.74

विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग सहकार्यमा नवप्रवर्तन तथा अनुसन्धान परियोजना अघि बढाउनेछौं । “युवा इनोभेसन पुरस्कार” र “उद्यमशीलता छात्रवृत्ति” ...

Industry and Innovationp.72

... भेञ्चर क्यापिटल, क्राउड फण्डिङ्ग, प्राइभेट इक्विटी ... वैकल्पिक वित्त ...

Entrepreneurshipp.72

... भेञ्चर क्यापिटल, क्राउड फण्डिङ्ग, प्राइभेट इक्विटी ... वैकल्पिक वित्त ...

Start-upp.72

... भेञ्चर क्यापिटल, क्राउड फण्डिङ्ग, प्राइभेट इक्विटी ... वैकल्पिक वित्त ...

Digital/computing infrastructurep.68

... नागरिक एप, डेटा सेन्टर, राष्ट्रिय परिचय-पत्र प्रणाली, एआइ केन्द्र ... सबै प्रमुख डिजिटल पूर्वाधार ... नागरिक एपलाई 'सुपर एप' का रूपमा विकास ... ... हाइपरस्केल डेटा सेन्टर पूर्वाधारमा विदेशी प्रत्यक्ष लगानी आकर्षित ...

Digital/computing infrastructurep.40

... १० जिबी इन्टरनेट डाटा ... निःशुल्क ...

Digital/computing infrastructurep.72

... डिजिटल मुद्रा सञ्चालनमा ल्याउने छौं ।

Industry and Innovationp.72

... डिजिटल मुद्रा सञ्चालनमा ल्याउने छौं ।

RPP

Rastriya Prajatantra Party (RPP)

15 commitments

Start-upp.12

... डिजिटल सार्वजनिक सेवाको विस्तार, स्टार्टअप, अनुसन्धान तथा आईटी आउटसोर्सिङलाई प्रोत्साहन, साइवर सुरक्षाको सुदृढीकरण ...

Industry and Innovationp.12

Digital/computing infrastructurep.12

Data Protectionp.12

Entrepreneurshipp.13

... विदेशमा रहेर ... युवाले आर्जन गरेको सीप र पूँजीलाई उद्यमशीलता तथा उद्योगमा रूपान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

Industry and Innovationp.13

AIp.13

विद्यालय तहदेखि नै कोडिड, डेटा, कृत्रिम बुद्धिमत्ता (१) तथा साइबर सुरक्षा जस्ता सीपहरू पाठ्यक्रममा समावेश गरिनेछ ।

Digital Rightsp.11

... सबै सरकारी खर्च सार्वजनिक पोर्टलमार्फत पारदर्शी रूपमा प्रकाशित गरिनेछ । ... "एप" प्रविधिको प्रयोगमार्फत ... अनियमितता स्वतः अनुगमन हुने ...

Digital/computing infrastructurep.11

... सबै सरकारी खर्च सार्वजनिक पोर्टलमार्फत पारदर्शी रूपमा प्रकाशित गरिनेछ । ... "एप" प्रविधिको प्रयोगमार्फत ... अनियमितता स्वतः अनुगमन हुने ...

Data Protectionp.12

... आवश्यक साइबर कानुन तथा डाटा संरक्षण सम्बन्धी कार्यहरूलाई तुरुन्त प्रभावकारी रूपमा लाग्‌ गरिनेछ ।

Industry and Innovationp.18

निजी - सार्वजनिक साझेदारीमा आधारित नगप्रवर्तनमुखी, समावेशी आर्थिक नीति अवलम्बन गरिनेछ ।

Digital/computing infrastructurep.11

एकद्वार प्रणाली (एकै डिजिटल पोर्टल वा एप) मार्फत ... सेवाहरू ... ... अनलाइन प्रणाली ... एसएमएस सूचना सेवामार्फत ... पाँच वर्षभित्र सबै सरकारी सेवाहरूलाई पूर्ण रूपमा कागजविहीन ... बनाइनेछ। विद्युतीय खरिद ... प्रणाली ... बजेट तथा परियोजना अनुगमनका लागि ... स्थापना ...

Digital/computing infrastructurep.12

... ग्रामीण क्षेत्रमा डिजिटल पहुँच र सीप विकासलाई दीर्घकालीन रणनीतिक प्राथमिकता ...

Industry and Innovationp.12

... ग्रामीण क्षेत्रमा डिजिटल पहुँच र सीप विकासलाई दीर्घकालीन रणनीतिक प्राथमिकता ...

React:🔥 Best👍 Good🤔 AverageOne reaction per commitment per device
📄

Want to include another manifesto?

Share the name and link of the manifesto you'd like us to add to this analysis.